Home
Nepali: सम्प्रेक्षणको लागी: प्राज्ञि ज्ञि क भाषाहरु
जर्म र्मन युवा एकेडेमीद्वारा आयोजि त एक बैठकमा १८ देशका २४ प्राज्ञि क व्यक्ति हरुले क अनुसन्धान तथा त्यसको प्रसारमा भाषाले पार्ने र्ने प्रभावबारे वि चार-वि मर्श र्श गरेका छन् ।
फ्र्यांकफर्टर्ट अहम माइन, जर्मर्मनी — गत सेप्टेम्बर २ देखि ४ सम्म जर्म र्मनीको फ्रांकफर्ट र्ट स्थि त गोथे वि श्ववि द्यालयमा ६ महाद्वीपमा फैलि एका १८ देशबाट आएका २४ जना प्राज्ञि क व्यक्ति हरु भेला भई प्राज्ञि क क्षेत्रमा भाषाको भूमि काबारे छलफल गरेका थि ए । उक्त छलफल मुख्यत: अंग्रेजीमा भाषामा सञ्चालन भए पनि सहभागीहरूले आ-आफ्नो भाषि क पृष्ठभूमि र अनुभवहरु आदानप्रदान गरेका थि ए । चौबि स जना सहभागीहरु बेल्जि यम (डच), कोलम्बि या (स्पेनि श), फि नल्याण्ड (फि नि श), जर्म र्मनी (जर्म र्मन), हंगेरी (हंगेरि यन), भारत (असमि या र पञ्जाबी), इन्डोनेसि या (इन्डोनेसि याली), केन्या (कि मेरु), लि थुआनि या (लि थुआनि याली), नेपाल (नेपाली), नाइजेरि या (योरुबा), नर्वे र्वे (नर्वे र्वेजि यन), प्यालेस्टाइन (अरबी), सुडान (अरबी) र स्वि ट्जरल्याण्ड (फ्रेन्च र जर्म र्मन) का युवा एकेडेमीहरूका साथै ग्लोबल योङ्ग एकेडेमी (पोलि श र रोमानि याली) का सदस्यहरू थि ए।
प्राज्ञि क सदस्यहरु हरेक दि न भाषासँग प्रत्यक्ष रुपमा काम गर्छ र्छन् । तर भाषाले अनुसन्धानसम्बन्धी गति वि धि मा उनीहरुको सहभागि ता, पहुँच, अनुसन्धानको गुणस्तर र त्यसको प्रसारमा पार्ने र्ने प्रभावबारे गहन रूपमा वि चार-वि मर्श र्श गर्ने र्ने अवसर भने कमै प्राप्त हुन्छन । यसै सन्दर्भ र्भमा, उक्त बैठकले भाषाका कारण सि र्ज र्जना हुने अवसर र चुनौती दुवैलाई पहि चान गर्दै र्दै यस वि षयमा ब्यापक छलफल गर्ने र्ने अवसर प्रदान गरेको थि यो ।
यो बैठक जर्म र्मन युवा एकाडेमीको "भाषा" कार्य र्यसमूहका सदस्यहरूको पहलमा आयोजना गरि एको थि यो। छलफलको मुख्य बि षय भाषा कसरी प्राज्ञि क वि वि धताको आधार बन्न सक्छ र सम्भावि त बहि ष्करणको स्रोत पनि बन्न सक्छ भन्ने थि यो । बैठकमा वि ज्ञान सञ्चार, व्यावसायि क सफलता र कार्य र्य वातावरण, प्राज्ञि क क्षेत्रभि त्रका शक्ति संरचना, राष्ट्रि य र क्षेत्रीय हि तहरू, साथै ठूला भाषा मोडलहरूले द्रुतगति मा ल्याइरहेका परि वर्त र्तनका प्रभावलगायतका वि षयमा पनि छलफल गरि एको थि यो ।
प्राज्ञि क कार्य र्यमा अंग्रेजी भाषामाथि को नि र्भ र्भरता बढि रहेको छ। यसले पर्या प्त फाइदाका साथै केहि चुनौती पनि ल्याइरहेको छ । वि श्वब्यापी सम्पर्क र्क भाषा का रुपमा अंग्रेजीले फरक-फरक भाषा बोल्नेहरुबीच अन्तर्रा ष्ट्रि य संचार गर्न र्न र सहकार्य र्यलाई सहज बनाउँछ । तैपनि कुनै एक भाषामाथि को अत्यधि क नि र्भ र्भरताले प्राज्ञि क क्षेत्रभन्दा बाहि र रहेका तथा अंग्रेजी नबोल्ने समुदायलाइ वि भि न्न प्राज्ञि क गति वि धि मा सहभागि हुन अवरोध सि र्ज र्जना गर्न र्न सक्छ र अनुसन्धानमा उनीहरुको पहुँचलाई सीमि त गर्न र्न सक्छ ।
अनुसन्धान वि श्वव्यापी रूपमा सञ्चारयोग्य हुनुका साथै स्थानीय समुदायका लागि पनि पहुँचयोग्य हुनुपर्ने र्ने “ग्लोकल” अवधारणालाई व्यवहारमा उतार्न र्न प्राज्ञि क व्यक्ति , संस्था र नीति नि र्मा ताहरूले भाषाको छनोटलाई अनुसन्धान अभ्यासको अभि न्न अंगका रूपमा लि न आवश्यक छ। भाषासम्बन्धी यो बहस र छलफललाई आफ्ना–आफ्ना संस्था, वि धागत समूह तथा समग्र प्राज्ञि क समुदायमा नि रन्तर अघि बढाउने साझा प्रति बद्धतासहि त बैठक सम्पन्न भएको थि यो।